- भट्ट २०८० फाल्गुन ६ गते निगमको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि पनि उनी २०७० जेठदेखि २०७१ मंसिरसम्म प्रबन्ध निर्देशकको रुपमा काम गरेका थिए ।
काठमाडौँ: नेपाल आयल निगमका प्रबन्ध निर्देशक डा. चण्डिका प्रसाद भट्टले राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
भट्टलाई उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न लगातार निर्देशन दिएपछि राजीनामा दिएको बुझिएको छ ।
भट्ट २०८० फाल्गुन ६ गते निगमको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि पनि उनी २०७० जेठदेखि २०७१ मंसिरसम्म प्रबन्ध निर्देशकको रुपमा काम गरेका थिए ।
निगममा स्वचालित मूल्य प्रणाली सुरु भट्टकै पहलमा भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।