नेप्से १९.७० प्रतिशतले बढ्यो, ११ अर्ब ११ करोडको कारोबार

२०८२ चैत्र १७ मङ्गलवार
सारांश
  • नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से १९.७० अंकले घटेर २८५१. ०५ विन्दुमा पुगेर रोकिएको छ ।

काठमाण्डौ, १७ चैत्र । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से १९.७० अंकले घटेर २८५१. ०५ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३९ कम्पनिका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, रिलायन्स स्मिनिंग मिल्स, भुजुङ हाइड्रो, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रो र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर ९.९७ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सप्तकोशी विकास बैंकको ८.९६ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ४८ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ४० करोड ३८ लाख बराबरको कारोबार भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार