नेप्से १० अंकले बढ्यो, ४ अर्ब ४५ करोडको कारोबार
१३ फाल्गुन, २०८२, बुधवार
- आज ३३३ कम्पनिका एक करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० मा कारोबार भएको थियो । आज फाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्से १०.३० अंकले बढेको छ । बुधबार नेप्से १०.३० अंकले बढेर २६४८. ९० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३३ कम्पनिका एक करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० मा कारोबार भएको थियो । आज फाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै वीन नेपाल लघुवित्तको शेयर ९.६६ प्रतिशतले बढेको छ । त्यसैगरी आज हिमालयन पावर पार्टनरको सेयर ५.९८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २६ करोड ६९ लाख बराबरको कारोबार भएको छ भने को एनगाडीको २५ करोड ४७ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।