- आज ३१७ कम्पनिका ७४ लाख ८८ हजार २७३ कित्ता शेयर ३ अर्ब ३६ करोड ५१ लाख ९८ हजार २६२ मा कारोबार भएको थियो ।
काठमाडौँ : नेप्सेमा आज गिरावट आएको छ । मंगलबार नेप्से १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३१७ कम्पनिका ७४ लाख ८८ हजार २७३ कित्ता शेयर ३ अर्ब ३६ करोड ५१ लाख ९८ हजार २६२ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड, अन्य र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।
आज शुभम पावर र ग्रामिण विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३२ करोड ७ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्स कम्पनिको १६ करोड ९ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
-
अर्थमन्त्री डा. वाग्ले आज बैंकक जाँदै
-
मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ
-
स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
-
ममाथि हुने छानबिनको लागि सघाउन तयार छु- खगेन्द्र सुनुवार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’