- सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको सुन आज ६ सय रुपंैयाँले बढि १ लाख ७० हजार २ सय रुपैंयाँमा कारोवार भइरहेको छ ।
काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्यसूची अनुसार मंगलबार सुनको मूल्य बढेको छ ।
सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको सुन आज ६ सय रुपंैयाँले बढि १ लाख ७० हजार २ सय रुपैंयाँमा कारोवार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ कारोवार भएको चाँदीे आज ३० रुपैयाले घटेको हो । जसले गर्दा आज चाँदी १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’