सुदुरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई दियो १२६ रनको लक्ष्य
२७ कार्तिक, २०८३
- सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।
काठमाडौँ : सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको सुदुरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो ।
सुदुरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ६० रन बनाएका थिए । २.३ ओभरमा ८ रन बनाएर ४ विकेट गुमाएको सुदुरपश्चिमलाई दिपेन्द्र र आरिफ सेखले सम्हालेका थिए । आरिफ १६ रन बनाएर आउट भए हने थरिन्दु रत्नायाकेले अविजित २६ रन बनका थिए ।
त्यसैगरी काठमाडौँका बलर जहानदाद खानले ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट लिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीन भ्रमणअघि लामिछानेसँग रास्वपा टोलीको छलफल
-
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई दीर्घकालीन संरक्षण तथा सहयोगका लागि आवेदन माग
-
दानबहादुर कार्की लक्षित अनुसन्धानमा अख्तियार सक्रिय, निर्वाचन प्रहरीको पोशाक ठेकेदारसँग पुनः बयान
-
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ
-
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका उम्मेदवार बन्नै कोही तयार भएनन्
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।