- क्यानले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ए टिमको घोषणा गरेको हो । नेपाल ए ले भारतको उत्तराखण्डमा ४२औं अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता मे २२ देखि जुन २ सम्म आयोजना हुदैछ ।
काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले भारत भ्रमणमा जाने नेपाल ए टिमको घोषणा गरेको छ ।
क्यानले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ए टिमको घोषणा गरेको हो । नेपाल ए ले भारतको उत्तराखण्डमा ४२औं अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता मे २२ देखि जुन २ सम्म आयोजना हुदैछ ।
नेपाल ए टिममा अनिल शाह (कप्तान), मयन यादव, तृतराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजबंशी र अर्जुन कुमाल रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।