- प्रिमियर लिग क्लब एस्टन भिल्ला र जर्मनी क्लब एससी फ्रेइबर्ग यस सिजनको युरोपा लिगको फाइनल खेल्ने भएका छन् ।
काठमाण्डौ, २५ वैशाख । प्रिमियर लिग क्लब एस्टन भिल्ला र जर्मनी क्लब एससी फ्रेइबर्ग यस सिजनको युरोपा लिगको फाइनल खेल्ने भएका छन् ।
गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एस्टन भिल्लाले नोट्टीङघम फोरेस्टलाई ४-० ले पराजित गरेपछि समग्रमा ४-१ को नतिजासहित प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि पहिलो लिगमा नोट्टीङघम फोरेस्टले एस्टन भिल्लालाई १-० ले पराजित गरेको थियो ।
त्यस्तै एससी फ्रेइबर्गले पोर्चुगलको क्लब ब्रागालाई दोस्रो लिगमा ३-१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४-३ को नतिजा सहित फाइनलमा पुगेको हो । यस अघि पहिलो लिगमा ब्रागाले फ्रेइबर्गलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
अब युरोपा लिगको फाइनल खेल मे २० मा टर्कीको इस्तानबुलस्थित बेसिकटास स्टेडियममा हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रमेश प्रसाईको प्रश्न- ग्यासको लाइन देखेर लाज लाग्यो, प्रधानमन्त्री र मन्त्रीक्वाटरमा अभाव छ की छैन ?
-
कांग्रेस विवादको पुनरावलोकन, देउवा समूह उत्साहित
-
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा आज हुँदै
-
गुणस्तर परिषद्को बैठक: विभिन्न गुणस्तर मापदण्ड स्वीकृत
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।