- अल नासरले साउदी प्रो लिग अन्तर्गत अल अखडोउडलाई पराजित गरेको छ ।
काठमाण्डौ, २९ चैत्र । अल नासरले साउदी प्रो लिग अन्तर्गत अल अखडोउडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई २-० गो अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए ।
यो जितपछि अल नासरको २८ खेलमा ७३ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । अल नासर दोस्रो स्थानमा रहेको अल हिलाल भन्दा ५ अंकले अगाडी रहेको छ ।
त्यस्तै अल अखडोउडको २८ खेलमा १६ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’