इङल्याण्डले इटालीलाई दियो २०३ रनको लक्ष्य

४ फाल्गुन, २०८२, सोमवार
सारांश
  • जारी टी-२० विश्वकप अन्तर्गत समुह सी को जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २०२ रन बनाएको हो ।

काठमाडौँ: इङल्याण्डले इटालीलाई २०३ रनको लक्ष्य दिएको छ ।

 

जारी टी-२० विश्वकप अन्तर्गत समुह सी को जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २०२ रन बनाएको हो ।

 

इङल्याण्डका लागि विल ज्याक्सले सर्बाधिक ५३ रन बनाए भने टम बानटमले ३०, फिल शाल्टले २८, साम करनले २५ र ज्याकब बेथेलले २३ रन बनाएका थिए ।

 

त्यसैगरी इटालीका बलर ग्रान्ट स्टेवार्ट र क्रिशान कालुगामाजले २-२ विकेट लिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार