- एटलेटिको म्याड्रिडको जितमा कोके, कोनोर गल्लाघेर र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए ।
काठमाण्डौ, ७ पुष । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले जिरोनालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले जिरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा कोके, कोनोर गल्लाघेर र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए ।
यो जितपछि एटलेटिको म्याड्रिडको १८ खेलमा ३७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी जिरोनाको १७ खेलमा १५ अंक रहेको छ र लिगमा १८औं स्थानमा झरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’