सारांश
- आजको खेलमा विराटनगरबाट फाफ डु प्लेसिसले एनपीएलमा डेभ्यु गरेका छन् ।
काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । आजको खेलमा विराटनगरबाट फाफ डु प्लेसिसले एनपीएलमा डेभ्यु गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’