एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर आजदेखि

२०८२ भाद्र २१ शनिवार
सारांश
  • ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसम्म पुर्‍याइनेछ । ट्रफी टूर आजदेखि शुरु गरेर कार्तिक २३ गतेसम्म जारी रहने क्यानले जनाएको छ ।

काठमाडौं: नेपाल प्रिमियर लिग ( एनपीएल ) को दोस्रो संस्करणको ट्रफी टुर आजदेखि हुने भएको छ । ट्रफी पुर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

 

ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसम्म पुर्‍याइनेछ । ट्रफी टूर आजदेखि शुरु गरेर कार्तिक २३ गतेसम्म जारी रहने क्यानले जनाएको छ ।

 

दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार