भूकम्पमा परेर अपाङ् भएकाहरुलाई प्रोत्साहित गर्न बास्केटबल
२०८२ बैशाख १२ शुक्रबार
- शुक्रबार बैशाख १२ गते भूकम्प दिवसको अवसरमा २०७२ सालको भूकम्पमा परेर अपाङ् भएकाहरुको चौथो ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरेको जयमहाकाल युवा समुहका केन्द्रीय सुरक्षा प्रमुख बाबा पराजुलीले जानकारी दिएका छन् ।
काठमाडौं : जयमहाकाल युवा समुहले चौथो ह्विलचियर बास्केटबल प्रतियोगिताको आयोजना गरेको छ ।
शुक्रबार बैशाख १२ गते भूकम्प दिवसको अवसरमा २०७२ सालको भूकम्पमा परेर अपाङ् भएकाहरुको चौथो ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरेको जयमहाकाल युवा समुहका केन्द्रीय सुरक्षा प्रमुख बाबा पराजुलीले जानकारी दिएका छन् ।
उनले भने, ‘जयमहाकाल युवा समुहद्वारा २०७२ सालको भूकम्पमा परेर अपाङ् भएका छन्, उहाँहरुका लागि चौथो ह्विलचियर बास्केटबलकोे आयोजना गरिएको हो । भूकम्पमा परेर अंगभंग भएकाहरुलाई कसैले वास्ता नगरेको भएर युवा समुहले कार्यक्रमको आयोजना गरेको हो ।’
उनले भूकम्पमा परेर आफ्नो अंग गुमाउनु भएकाहरुलाई जीवनयापन गर्न हौसला दिनको लागि पनि प्रतियोगिताको आयोजना गरेको बताए ।
अहिलेलाई केही जिल्लाका मात्र छन् भने आउँदो समयमा ७७ वटै जिल्लाका मानिसलाई सहभागी गराएर प्रतियोगिता गर्ने पनि उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार
-
परराष्ट्रमन्त्री खनाल र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’