एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यासभिसको लगातार दोसो जित

२०८१ असोज १५, मंगलबार
सारांश
  • एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यासभिसले लगातार दोसो जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३–२ को सेटमा हरायो ।

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यासभिसले लगातार दोसो जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३–२ को सेटमा हरायो ।

 

कर्णालीले यो खेल २५–१५,२३–२५,१७–२५,२५–१९ र १२–५ ले खेल जित्यो। यसअघि कर्णालीले पहिलो खेलमा मधेश पदेशलाई ३–१ को सेटमा हराएको थियो। गन्डकीले दुई खेल खेल्नेक्रममा पहिलो हार ब्यहोरेको हो। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार