जसपा नेपालले लुम्बिनीमा फिर्ता लियो सरकारलाई दिएको समर्थन
१ भाद्र, २०८३, सोमवार
- आज मुख्यमन्त्री आचार्यले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
काठमाडौँ: जसपा नेपालले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपाले संसदीय दलका नेता सन्तोष कुमार पाण्डेय र प्रदेशका सबै सांसदहरुलाई निर्देशन दिदै जसपा नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको समर्थन आजदेखि नै फिर्ता लिएको जानकारी गराउदै आज मुख्यमन्त्री आचार्यले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
लुम्बिनीमा जसपा नेपालका ५ सांसद रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
-
परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि–कोप बैठकमा सहभागी हुदै, अस्ट्रेलिया पनि जाने
-
नापीका सर्वेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा दायर
-
आङ्देम्बेले सम्झाए प्रधानमन्त्री शाहलाई संसदीय मर्यादा
-
निजामती विधेयक संसदमा दर्ता, यस्ता छन् मुख्य विषय
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।