राष्ट्रपति पौडेलसँग जापानका विदेश मामिला उपमन्त्रीको शिष्टाचार भेट
५ मार्ग, २०८३
- राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश मामिला उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेट गरेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश मामिला उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेट गरेका छन् ।
आज राष्ट्रपति भवन शित्तल निवासमा भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका सम्भावित क्षेत्रबारे विचारविमर्श भएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।