गगन थापा दम्पतिले वीरगन्जको घडिअर्वा छठ घाटमा गरे छठी माताको पूजा

३० कार्तिक, २०८३
सारांश
  • नेपाली कांग्रेसका सभापति गगन थापाले सोमबार बिहान वीरगन्जस्थित प्रसिद्ध घडिअर्वा छठ घाट पुगेर छठी माताको दर्शन गरेका छन् ।

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले सोमबार बिहान वीरगन्जस्थित प्रसिद्ध घडिअर्वा छठ घाट पुगेर छठी माताको दर्शन गरेका छन् ।

 

 पत्नीका साथ घाट पुगेका थापाले व्रतालुहरूमार्फत छठी माताको पूजा तथा दर्शन गरेका हुन् ।

 

थापा आइतबार साँझ सर्लाहीमा आयोजित छठ पर्वको सन्ध्याकालीन पूजामा सहभागी भएका थिए । 

 

सर्लाहीबाट वीरगन्ज पुगेका उनी सोमबार बिहान घडिअर्वा छठ घाट पुगेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार