संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस

१५ असोज, २०८३, बिहिवार
सारांश
  • संघीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ ।

काठमाडौं : संघीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ ।

 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलीदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको हो ।

 

जस अनुसार शुक्रबार राति १२ बजेदेखि संसदको चालु अधिवेशनको अन्त्य हुने भएको छ । संघीय संसद्को चालु अधिवेशन गत बैशाख २८ गतेदेखि सुरु भएको थियो ।

 

संबैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा अधिवेशन बोलाउने र अन्त्य गर्ने प्रावधान रहेको छ ।  

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार