प्रधानमन्त्री जवाफ कहिले आउछ भन्दै श्रम संस्कृतिका सांसद राईको ध्यानाकर्षण

१३ असोज, २०८३, मगलवार
सारांश
  • श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले आफुहरुले सोधेका प्रश्नको जवाफ कहिले आउछ भन्दै प्रश्न गरेका छन् ।

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले आफुहरुले सोधेका प्रश्नको जवाफ कहिले आउछ भन्दै प्रश्न गरेका छन् ।

 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले आफुहरुले सोधेका प्रश्नको जवाफ नआएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

 

बैठकमा राईले अविरल बर्षा र बाढीपहिरोपछि सञ्चार सम्पर्क विच्छेद भएको म्याग्दीमा तत्काल सञ्चारसम्पर्क स्थापित गर्ने सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार