विवादित भनिएकोमा आचार्य श्रीनिवासको आपत्ति, अमरेशकुमार सिंह र क्रान्तिशिखा धिताललाई दिए चेतावनी

२८ भाद्र, २०८३, आइतवार
सारांश
  • जेनजी परिवारको निमन्त्रणामा धर्मगुरुहरू कार्यक्रममा सहभागी भएको र ६–७ लाख रुपैयाँ बराबरको व्यवस्थापन सहयोग गरेको उनको दाबी छ।

काठमाडौँ: आफूलाई विवादित भनिएकोमा आचार्य श्रीनिवासले आपत्ति जनाएका छन्। राजधानीमा आयोजित सहिद दिवस कार्यक्रममा बोल्दै उनले अदालतबाट सफाइ पाइसकेको विषयमा आफूलाई निरन्तर अपमानित गरिएको गुनासो गरे।

 

जेनजी परिवारको निमन्त्रणामा धर्मगुरुहरू कार्यक्रममा सहभागी भएको र ६–७ लाख रुपैयाँ बराबरको व्यवस्थापन सहयोग गरेको उनको दाबी छ। 

 

उनले सांसदहरूलाई जनताप्रति जवाफदेही बन्न चेतावनी दिँदै रास्वपा सांसद अमरेशकुमार सिंह र क्रान्तिशिखा धितालको आलोचना गरे। साथै, गृहमन्त्री सुदन गुरुङको कार्यशैलीको प्रशंसा गर्दै धार्मिक सद्भाव कायम गर्न सरकारले गरेको पहलको समर्थन गरे।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार