उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
२०८३ भाद्र ०९ मङ्गलवार
- आज प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, ०९ भाद्र । आज प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
आज बिहान १० बजेदेखि शुरु हुने बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरुसँग छलफलको कार्यसुची रहेको छ ।
आजको बैठकमा समितिले छलफलका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयका मन्त्री र सचिवलाई आमन्त्रण गरिएको समितिले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
नेप्सेमा १७.१५ अंकको वृद्धि, ४ अर्ब ८३ करोडको कारोबार
-
बूढानीलकण्ठबाट २१ किलोभन्दा बढी सुन बरामद भएको विषयमा प्रहरीले के भन्यो ?
-
इरानी तेल कारोबारमा संलग्न भारतीयसहितका कम्पनीमाथि अमेरिकी प्रतिबन्ध
-
महाकालीको भत्किएको झोलुङ्गे पुल अनुगमनमा पुगे रमेश लेखक
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।