संसदीय दलको नेता बालेन शाहको उपस्थिति बिना रास्वपाको संसदीय दलको बैठक चल्दै

३ भाद्र, २०८३, बुधवार
सारांश
  • संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी नभएको बताइएको छ ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको छ । सभापति रवि लामिछानेले बोलाएको बैठक अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी रहेको छ ।

 

बैठकमा सरकारका सबै मन्त्री र प्रधानमन्त्रीलाई पनि बोलाइएकोमा संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी नभएको बताइएको छ ।

 

बैठकमा संसदमा रास्वपाका सांसदहरुले खेलेको भूमिकाका विषयमा र सरकारको कामको विषयमा छलफल हुने भनिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार