शंकर पोखरेलको टिप्पणी- संविधान संशोधनको अहिले उपयुक्त समय होइन

१७ श्रावण, २०८३, आइतवार
सारांश
  • उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलको साझा सहमति आवश्यक पर्ने उल्लेख गर्दै वर्तमान अवस्था त्यसका लागि उपयुक्त समय नभएको धारणा व्यक्त गरेका हुन् ।

काठमाडौँ: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान संशोधन गर्न चाहेको भए त्यसअघि राजनीतिक दलहरूबीच व्यापक सहमति जुटाउनुपर्ने बताएका छन्।

 

उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलको साझा सहमति आवश्यक पर्ने उल्लेख गर्दै वर्तमान अवस्था त्यसका लागि उपयुक्त समय नभएको धारणा व्यक्त गरेका हुन् ।

 

महासचिव पोखरेलले अहिले संविधान संशोधनको उचित समय नरहेको भन्दै यस विषयमा सरकार अघि बढ्नुअघि राजनीतिक सहमति सुनिश्चित गर्नुपर्ने बताएका छन्।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार