सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ- बासना थापा
१४ श्रावण, २०८३, बिहिवार
- उनले यसअघि काठमाडौँको मेयर हुदा बालेन्द्र शाहले लेखेको स्ट्याटस उल्लेख गर्दै नेपाली नागरिकको मृत्युको पनि सत्ता बाहिर हुदा र सत्तामा हुदा फरक हुन्छ र भन्दै प्रश्न समेत गरेकी छन् ।
काठमाडौँ: नेपाली काँग्रेसले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेस प्रमुख सचेतक बासना थापाले सुनसरी घटनामा युवाको ज्यान गएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउदै घटना बारे सरकारले संसदमा जानकारी दिन माग गरेकी छन् ।
उनले यसअघि काठमाडौँको मेयर हुदा बालेन्द्र शाहले लेखेको स्ट्याटस उल्लेख गर्दै नेपाली नागरिकको मृत्युको पनि सत्ता बाहिर हुदा र सत्तामा हुदा फरक हुन्छ र भन्दै प्रश्न समेत गरेकी छन् ।
सांसद थापाले सुनसरी घटनामा सरकारको भूमिकाप्रति प्रश्न उठाउदै सरकार र खासगरी प्रधानमन्त्री संवादहिनतामा रहेको उल्लेख गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरबाट परीक्षणका रूपमा सवारीसाधन सञ्चालन
-
पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो
-
प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन
-
रसुवा–भोटेकोशी बाढीको क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
-
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।