प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • यसअघि सुरक्षा परिषदको बैठक गरेका प्रधानमन्त्री शाहले त्यसपछि गृहमन्त्री सुदन गुरुङसँग पनि छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीतार्फ़ लागेको बताइएको छ ।

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

 

यसअघि सुरक्षा परिषदको बैठक गरेका प्रधानमन्त्री शाहले त्यसपछि गृहमन्त्री सुदन गुरुङसँग पनि छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीतार्फ़ लागेको बताइएको छ ।

 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले केहीबेरमा सम्बोधनको गर्ने भएका छन् ।

 

सुनसरीमा भएको घटनामा गोली लागेर दुई जनाको मृत्यु भएको छ भने विहिबार सिरहामा एक जनाको गोली लागेर मृत्यु भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार