सरकार कालो कोठामा बसेर चिहाएको महसुस हुदैछ- आरेन राई
१४ श्रावण, २०८३, बिहिवार
- सांसद राईले कुनै पनि समुदायलाई लक्षित गरेर सामग्री प्रकाशन गर्न सबैलाई आग्रह गर्दै सरकारले आधिकारीक धारणा नआएको भन्दै आलोचना गरे ।
काठमाडौँ: श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देशमा हिंसा हुने अवस्था बन्दा सरकार बेखबर भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले देशमा अशान्त भएको, दिउसै गोली चलेर ज्यान जादा सरकार बेखबर भएको भन्दा बाहिर निस्किन आग्रह गरेका हुन् ।
सांसद राईले कुनै पनि समुदायलाई लक्षित गरेर सामग्री प्रकाशन गर्न सबैलाई आग्रह गर्दै सरकारले आधिकारीक धारणा नआएको भन्दै आलोचना गरे ।
संसदमा गृहमन्त्री उपस्थित नभएको भन्दै सरकार कालो कोठामा बसेर चिहाएको महसुस भएको उनले बताए ।
उनले बल प्रयोग गरेर समस्याको समाधान नहुने भन्दै जेनजी आन्दोलन यसको ताजा उदाहारण रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरबाट परीक्षणका रूपमा सवारीसाधन सञ्चालन
-
पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो
-
प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन
-
रसुवा–भोटेकोशी बाढीको क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
-
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।