सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा काँग्रेसले छलफल गर्दै
२०८३ अषाढ़ २१ आइतवार
- पाली कांग्रेसले सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा छलफल गर्ने भएको छ ।
काठमाण्डौ, २१ अषाढ़ । नेपाली कांग्रेसले सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा छलफल गर्ने भएको छ ।
कार्यक्रममा सुशासन र राजनीतिका विज्ञ रमेश अधिकारी, सामाजिक विकास विज्ञ आरती लम्साल, अर्थ विज्ञ डा. सुदन कुमार वली, पूर्वाधार विज्ञ अमृत ज्ञवाली र वैदेशिक सम्बन्धका विज्ञ सौरभ राज पन्त सहभागी हुने नेपाली काँग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसको संसदीय मामिला सहजीकरण संयन्त्रले उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रम आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।