काँग्रेसको केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन

१५ आषाढ़, २०८३, सोमवार
सारांश
  • अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन (काठमाडौं) लाई सदस्य र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई सदस्य सचिव पदमा मनोनयन गरेका हुन् ।

काठमाडौँ: नेपाली काँग्रेसका सभापति गगन थापाले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेका छन् ।

 

अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन (काठमाडौं) लाई सदस्य र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई सदस्य सचिव पदमा मनोनयन गरेका हुन् । 

 

कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र ११ गते सम्पन्न बैठकको निर्णयानुसार नेपाली कांग्रेसका सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार मनोनयन गरेको  का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकरी दिएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार