- जेठ ४ गतेदेखि शुरु भएको बैठक शुक्रबार र शनिबार पनि बसेको थियो भने त्यसको निरन्तरता स्वरूप आज आइतबार पनि बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।
काठमाण्डौ, १० जेठ । नेकपा एमालेको सचिवालय बैठक आजपनि बस्दैछ ।
जेठ ४ गतेदेखि शुरु भएको बैठक शुक्रबार र शनिबार पनि बसेको थियो भने त्यसको निरन्तरता स्वरूप आज आइतबार पनि बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।
शुक्रबार र शनिबारको बैठकमा उपाध्याक्ष, महासचिव, उपमहासचिव र चार सचिवहरुले आफ्नो धारणा राखेका छन् भने आजको बैठकमा बाँकी पाँच सचिवले आफ्नो धारणा राखेपछि यसअघि प्रस्तुत गरिएका एजेण्डा र समसामयिक विषयमा छलफल हुने भट्टले जानकारी दिएका छन् ।
सचिवालयको आजको बैठक बिहान ११: ३० बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
-
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।