- सभामुख डिपी अर्यालले विपक्षीको अवरोधका बीचमा संसदको कारवाही अगाडी बढाएपछि विपक्षी दलहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
काठमाडौँ: प्रतिनिधि सभामा विपक्षी दलहरुले नाराबाजी गरेका छन् ।
सभामुख डिपी अर्यालले विपक्षीको अवरोधका बीचमा संसदको कारवाही अगाडी बढाएपछि विपक्षी दलहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने माग राख्दै संसदमा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग गरिरहेका छन् ।
नाराबाजीका बीच सभामुख अर्यालले संसदको कारवाही अगाडी बढाउदै 'प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्न कानुनमन्त्री सोबिता गौतमलाई अनुमति दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।