अर्थ समितिको बैठक बस्दै

२०८३ जेठ ०७ विहिवार
सारांश
  • आज प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, ०७ जेठ । आज प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दैछ ।

 

बिहान साढे ९ बजे बस्ने बैठकमा आ.ब. २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरुसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

 

समितिको बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको सभा कक्षमा हुने बताइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार