विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमालेको निर्णय
४ जेठ, २०८३, सोमवार
- सोमवार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।
काठमाडौं: नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
सोमवार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।
त्यस्तै आजको बैठकमा पदाधिकारीको वरियता र कार्यविभाजन, निर्वाचनको समिक्षा कार्यदल बनाउने र सरकारका काम बारे समिक्षा भएको भट्टले जानकारी दिए ।
अब अर्को बैठक जेठ ८ गते बस्ने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।