- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
काठमाण्डौ, ०४ जेठ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बस्ने कार्यालय सचिव डा. भीष्म अधिकारले जानकारी दिएका छन् ।
यसअघि जेठ २ गते बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।
बैठकमा समसामयिक राजनीति, निर्वाचनको समिक्षा सहित पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति तोक्ने सहितका एजेण्डा रहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।