गगन थापाको अभिव्यक्तिमा पूर्णबहादुर खड्काको आपत्ति

२ जेठ, २०८३, शनिवार
सारांश
  • गण्डकी प्रदेशस्तरीय भेलामा थापाले वडा सभापतिले सदस्यता अद्यावधिक नगरे जिम्मेवारी अर्कोलाई दिने चेतावनी दिएका थिए। त्यसप्रति कर्णाली प्रदेशमा आयोजित कांग्रेसको विचार गोष्ठीमा बोल्दै खड्काले यस्तो अभिव्यक्ति लोकतान्त्रिक पार्टीको चरित्रसँग नमिल्ने बताएका हुन् ।

काठमाडौँ: नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का ले पार्टी सभापति गगन थापा कोअभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।


गण्डकी प्रदेशस्तरीय भेलामा थापाले वडा सभापतिले सदस्यता अद्यावधिक नगरे जिम्मेवारी अर्कोलाई दिने चेतावनी दिएका थिए। त्यसप्रति कर्णाली प्रदेशमा आयोजित कांग्रेसको विचार गोष्ठीमा बोल्दै खड्काले यस्तो अभिव्यक्ति लोकतान्त्रिक पार्टीको चरित्रसँग नमिल्ने बताएका हुन् ।


खड्काले निर्णय प्रक्रियामा भएका गल्ती स्वीकार्न आफू तयार रहेको उल्लेख गर्दै विशेष महाधिवेशनकै कारण कांग्रेस कमजोर बनेको र त्यसको राजनीतिक असर अहिले देखिन थालेको दाबी गरेका छन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार