सारांश
- कामीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम राष्ट्रिय दलित आयोगको सदस्य पदबाट जेठ १ गतेदेखि लागु हुनेगरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
काठमाडौँ: राष्ट्रिय दलित आयोगको सदस्य टुञ्जे बराइली कामीले राजीनामा दिएका छन् ।
कामीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम राष्ट्रिय दलित आयोगको सदस्य पदबाट जेठ १ गतेदेखि लागु हुनेगरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।