सबै क्षेत्र समेटिने समावेशी बजेट ल्याइने : अर्थमन्त्री वाग्ले

२६ बैसाख, २०८३, शनिवार
सारांश
  • पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटमा कसैलाई काखा–पाखा नगर्ने स्पष्ट पारे।

काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी बजेट सबै क्षेत्रलाई समेट्ने गरी समावेशी रूपमा ल्याइने बताएका छन्।

 

पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटमा कसैलाई काखा–पाखा नगर्ने स्पष्ट पारे।

 

उनले वैशाख अन्तिममा सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने र जेठ १५ गते बजेट ल्याइने जानकारी दिए। वाग्लेले पार्टीको वाचापत्रअनुसार सकेसम्म न्यायोचित र सन्तुलित बजेट बनाउने प्रयास भइरहेको बताए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार