रास्वपाले सांसदहरूलाई दुई दिने संसदीय प्रशिक्षण दिने
२५ बैसाख, २०८३, शुक्रवार
- पार्टी प्रवक्ता मनिष झा का अनुसार कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्ले ले गर्नेछन् भने समापन मन्तव्य सभापति रवि लामिछाने ले दिनेछन्। प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह को भने कार्यक्रममा कुनै जिम्मेवारी तोकिएको छैन।
काठमाडौं: सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना सांसदहरूका लागि दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आयोजना गर्ने भएको छ।
प्रशिक्षण वैशाख २६ र २७ गते जाउलाखेलस्थित स्टाफ कलेजमा हुनेछ।
पार्टी प्रवक्ता मनिष झा का अनुसार कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्ले ले गर्नेछन् भने समापन मन्तव्य सभापति रवि लामिछाने ले दिनेछन्। प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह को भने कार्यक्रममा कुनै जिम्मेवारी तोकिएको छैन।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।