सागर ढकालले लिए रास्वपाको केन्द्रीय सचिवालय सदस्यको शपथ

२० बैसाख, २०८३, आइतवार
सारांश
  • सभापति रवि लामिछानेले ढकाललाई आइतबार शपथ गराएका हुन् ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय सदस्यको रूपमा सागर ढकालले शपथ ग्रहण गरेका छन् ।

 

सभापति रवि लामिछानेले ढकाललाई आइतबार शपथ गराएका हुन् ।

 

ढकाललाई रास्वपाको बैशाख ७ गते बसेको केन्द्रीय समितिको बैठकले सचिवालय सदस्यमा मनोनित गरेको थियो ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार