सभामुख अर्यालसँग दलित संघर्ष समितिका पदाधिकारीको भेटवार्ता
१७ बैसाख, २०८३, बिहिवार
- भेटका क्रममा प्रतिनिधिमण्डलले सिन्धुलीको प्रहरी हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्युबारे गम्भीर चासो व्यक्त गर्दै घटनाको निष्पक्ष र उचित छानबिन गर्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।
काठमाडौँ: सभामुख डोलप्रसाद अर्यालसँग संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधिकारीहरूले भेटवार्ता गरेका छन्।
भेटका क्रममा प्रतिनिधिमण्डलले सिन्धुलीको प्रहरी हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्युबारे गम्भीर चासो व्यक्त गर्दै घटनाको निष्पक्ष र उचित छानबिन गर्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।
उक्त अवसरमा सभामुख अर्यालले घटनाप्रति संवेदनशीलता व्यक्त गर्दै सत्यतथ्य पत्ता लगाउन आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।