डा. बाबुराम भट्टराईले गरे सुकुम्बासीहरूको होल्डिङ सेन्टर तथा बस्तीको अवलोकन
१७ बैसाख, २०८३, बिहिवार
- उनले आफ्नो कार्यकालमा करिब ३३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको २३३ युनिट क्षमताको इचङ्गुनारायणस्थित भवनको समेत विहिबार निरीक्षण गरेका छन् ।
काठमाडौँ: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासीहरूको वर्तमान अवस्था बुझ्ने उद्देश्यले विभिन्न होल्डिङ सेन्टर तथा बस्ती क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन् ।
उनले आफ्नो कार्यकालमा करिब ३३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको २३३ युनिट क्षमताको इचङ्गुनारायणस्थित भवनको समेत विहिबार निरीक्षण गरेका छन् ।
त्यस क्रममा उनले सुकुम्बासीहरूको संख्या हालका वर्षमा बढ्दै गएको भन्दै उनीहरूको व्यवस्थापनका लागि अपनाइएका उपायबारे सरकारी निकायसँग गम्भीर छलफल आवश्यक रहेको बताएका थिए ।
डा. भट्टराईले भत्काइएका सुकुम्बासी बस्तीहरू, विभिन्न होल्डिङ सेन्टर तथा इचङ्गुनारायणको संरचनाको अवस्थाबारे पनि जानकारी लिएको सचिवालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।