- उनले तोकिएको समयमा तरुण दलको महाधिवेशन सम्पन्न गर्न नसकेको उल्लेख गर्दै तरुण दललाई पार्टीको मूल विचारबाट अगाडी बढाउन सहज होस् भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।
काठमाडौँ: तरुण दलका अध्यक्ष विद्धान गुरुङले राजीनामा दिएका छन् । काँग्रेस सभापति गगन थापालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले बुधबार पदबाट राजीनामा दिएका हुन् ।
उनले तोकिएको समयमा तरुण दलको महाधिवेशन सम्पन्न गर्न नसकेको उल्लेख गर्दै तरुण दललाई पार्टीको मूल विचारबाट अगाडी बढाउन सहज होस् भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् । साथै उनले आगामी दिनमा नेपाली काँग्रेस पार्टीप्रति पूर्ण निष्ठावान रहने समेत उल्लेख गरेका छन् ।
गुरुङले २०७८ फागुन ९ गते नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी पाएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।