परराष्ट्रमन्त्री खनालसँग म्यानमारका राजदूत सिनको शिष्टाचार भेटवार्ता
१६ बैसाख, २०८३, बुधवार
- बुधबार भएको भेटवार्ताका क्रममा दुई देशबीचको व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध तथा जनस्तरको आदानप्रदानलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार भएको भेटवार्ताका क्रममा दुई देशबीचको व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध तथा जनस्तरको आदानप्रदानलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भेटमा नेपाल र म्यानमारबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरबाट परीक्षणका रूपमा सवारीसाधन सञ्चालन
-
पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो
-
प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन
-
रसुवा–भोटेकोशी बाढीको क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
-
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।