- नेपाली बाजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
काठमाडौँ : नेपाली बाजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सयले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार सुन तोलाको दुई लाख ८३ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ३९३० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि बुधबार चाँदी तोलाको ३९८० मा कारोबार भएको थियो
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।