- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको अनौपचारिक बैठक बोलाएको छ ।
काठमाण्डौ, १६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको अनौपचारिक बैठक बोलाएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार आज काठमाडौँ उपत्यकामा उपलब्ध सांसदहरुको अनौपचारिक छलफल हुने जानकारी दिएका छन् । बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा हुने छलफलमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।
दुई तिहाई नजिक बहुमत भएको रास्वपा सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला रास्वपाको संसदीय दलको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।