झापा पुगेर विश्वप्रकाश शर्माले गरे क्रियाशील नवीकरण

१६ बैसाख, २०८३, बुधवार
सारांश
  • बुधबार शर्माले आफ्नै वडाको पार्टी कार्यालयमा पुगेर सदस्यता नवीकरण गराएका हुन् ।पार्टीका वडा सभापति उद्धव बानियाँले शर्माको क्रियाशील सदस्यता नवीकरण गराएका थिए ।

झापा: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ स्थित आफ्नो वडा पार्टी कार्यालय पुगेर क्रियाशील सदस्यता नवीकरण गरेका छन् ।

 

बुधबार शर्माले आफ्नै वडाको पार्टी कार्यालयमा पुगेर सदस्यता नवीकरण गराएका हुन् ।पार्टीका वडा सभापति उद्धव बानियाँले शर्माको क्रियाशील सदस्यता नवीकरण गराएका थिए ।

 

नेपाली कांग्रेसले बैशाख महिना भरि क्रियाशील सदस्यता नवीकरण गर्ने जरा अभियान चलाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार