राष्ट्रियसभाको बैठक आज बस्दै

२०८२ चैत्र २५ बुधवार
सारांश
  • बैठक आज दिउँसो १:१५ बजे सिहदरबारमा बस्ने भएको हो ।

काठमाण्डौ, २५ चैत्र । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १:१५ बजे सिहदरबारमा बस्ने भएको हो ।

 

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार