- यसअघि गृहमन्त्री सुदन गुरुङलाई राखिएकोमा अब परराष्ट्रमन्त्री शिशिर खनाललाई राखिएको छ ।
काठमाडौँ: मन्त्रिपरिषदका सदस्यको मर्यादाक्रम हेरफेर गरिएको छ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको मर्यादाक्रम हेरफेर गरिएको हो ।
नयाँ मर्यादाक्रम अनुसार मन्त्रिपरिषद्को मर्यादाक्रमको तेस्रो स्थानमा यसअघि गृहमन्त्री सुदन गुरुङलाई राखिएकोमा अब परराष्ट्रमन्त्री शिशिर खनाललाई राखिएको छ । त्यस्तै चौथो स्थानमा उर्जमन्त्री विराजभक्त श्रेष्ठलाई राखिएको छ भने गृहमन्त्री गुरुङलाई पाँचौं स्थानमा राखिएको छ ।
त्यस्तै यसअघि पुछारमा रहेकी महिला मन्त्री सीता बादीलाई आठौ स्थानमा राखिएको छ भने श्रममन्त्री दिपक कुमार साहलाई १५औं स्थानमा राखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’