परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतीय समकक्षी जयशंकरको बधाई

१३ चैत्र, २०८२, शुक्रवार
सारांश
  • उनले सामाजिक सञ्जालमार्फत खनालको सफल कार्यकालको कामना गर्दै नेपाल-भारतबीचको परम्परागत सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन् ।

काठमाडौँ: भारतका विदेश मन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

 

उनले सामाजिक सञ्जालमार्फत खनालको सफल कार्यकालको कामना गर्दै नेपाल-भारतबीचको परम्परागत सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन् ।

 

जयशंकरले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार