सारांश
- रास्वपाकी विनिता कठायतले ४ मत प्राप्त गरेकी छन ।
काठमाडौँ: जुम्लामा मतगणना शुरु भएको छ ।
प्रारम्भिक मतगणना अपडेट अनुसार राप्रपाका ज्ञानबहादुर शाहीको सुरुवाती अग्रता लिएका छन् । चार सय मत गणना गर्दा शाहीले १८२ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले १२९ मत काँग्रेसका दीपबहादुर शाहीले ४० र एमालेका शान्तिलाल महतले ३० मत प्राप्त गरेका छन ।
त्यस्तै रास्वपाकी विनिता कठायतले ४ मत प्राप्त गरेकी छन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’